सामान्य परियोजना प्रस्ताब तयार पार्ने तरिका

 परियोजना प्रस्ताब

संस्थाको नाम

 

 

परियोजना शिर्षकः ..........................

कुल वजेटः रु.................

 

अध्क्षयः

सम्पर्क नम्बरः

नेपालको सुदुर पूर्वको एक अति दुर्गम हिमाली जिल्ला ताप्लेजुङ हो।यो जिल्लामा करिव ........ आदिवासी, जनजाती, दलित र आर्थिक सामाजिक रुपले पिछडिएका मानिसहरुको बसोवास रहेको छ।विभिन्न सरकारी तथा गै.स.सले समुदाय उत्थानका विविध कार्यक्रम गरेतापनी .................. क्षेत्रमा खासै ध्यान दिइएको पाइन्दैन।त्यसकारण ............................ .......  क्षेत्रलाई सुधारगर्न ............ संस्था............ सालमा स्थापना गरि सो ........................ क्षेत्रमा विविध कार्यक्रमहरु गर्दै आएको छ।सोहि क्रममा ............................... ...........  लक्षित गरि सुचना र प्रविधिको विकास गर्न " परियोजनाको शिर्षक  " परियोजना संचालन गर्न यो परियोजना प्रश्ताव पेश गरिएको छ।

समस्याहरु .......... नै समस्याहरुलाइ समाधानको पहिलो प्रयास स्वरुप ......................  सम्बन्धी आधारभुत सिपको विकास परियोजनामा निम्न बमोजिमका गतिविधिहरु संचालन गर्न प्रश्ताव गरिएको छः

१)            गरिने कामहरु

 

माथीका गतिविधि वा तालिम संचालन पश्चात लक्षितवर्गमा निम्न बमोजिम सिपको बिकाश हुनेछः

१)            बिकास हुने सिप हरु

निम्न बमोजिमका सुचकहरु मार्फत गरिएका गतिविधिहरुको उपल्वधी मापन गरिने छ ।

सुचकहरु

१)            .५०% ले प्रयोग गर्न शुरुगरेका हुनेछन।

२)            आदि सुचकहरु

 

परियोजना संचालन गर्न निम्न बमोजिमको कार्य योजना तालिका तयार गरिएको छ।

तालिका

क्र.स.

कार्यक्रमहरु

पहिलो महिना

दोस्रो महिना

तेस्रो महिना

चौथो महिना


 गरिने काम

 

 

 

 


 

 

 

 

 


 

 

 

 

 

प्रगति तथा कार्यसम्पन्न प्रतिवेदन

 

 

 

 

 बजेट

 

खर्च शिर्षक

इकाइ

संख्या

पटक, दिन

दर

जम्मा

कार्यक्रम

१.१

स्टेस्नरी खर्च

व्यक्ती


१.२

चिया, नास्ता तथा खाना खर्च

व्यक्ती


१.३

तालिम सामाग्री

एकमुस्ट


१.४

सहजकर्ता भत्ता

सेसन


१.५

सहभागी भत्ता

व्यक्ती


१.६

हल भाडा

दिन


१.६

सहभागी यातायात खर्च

पटक


१.७

मसलन्द खर्च

दिन


 

जम्मा

 

 

 

 



प्रगति तथा कार्यसम्पन्न प्रतिवेदन

४.१ 

प्रगति तथा कार्यसम्पन्न प्रतिवेदन तयारी खर्च

पटक


४.२ 

प्रतिवेदक यातायात

दिन


 

जम्मा

 

 

 

 

 


 

परियोजना संचालन जम्मा

 

 

 

 

 


  

समाप्त

No comments:

Post a Comment