Showing posts with label Creation. Show all posts
Showing posts with label Creation. Show all posts

के हो समृद्धिको आधार अब खोज्नुपर्छ

 रचना (कवि)ः- लक्षमीप्रसाद चुडाल

ए लाक्पा दाइ !

समृद्धि बोलेर आउदैन है,

तिम्रो बारी बाझै छ, उर्वर भूमिमा पसिना नबगाइ

उत्पादन आफै हुँदैन है,