यो जिन्दगी,
खै के जिन्दगी....
बजारमा सोकेस भित्र सजाइ राखेको चुरा सरी,
कुनै युवतिको हातमा चड्दा चड्दै.....
प्याट्ट फुट्न सक्छ जिन्दगी,
च्याट्ट चुट्न सक्छ जिन्दगी।
यो जिन्दगी,
खै के जिन्दगी....
(नोटः मेरो आफ्नो सृजना नभएर, २० बर्ष अघि नेपाली पुस्तक वाट साभार गरेका हरफहरु हुन। )
No comments:
Post a Comment